शिक्षामा नविनतम चिन्तन (Innovative Trends in Education)
शिक्षामा नविनतम चिन्तन (Modern, Contemporary, or Innovative Trends in Education) ले आधुनिक युगमा शिक्षा प्रणालीमा आएका परिवर्तन, नयाँ अवधारणा र अभ्यासहरूलाई बुझाउँछ। यस अन्तर्गत विद्यार्थी-केन्द्रित सिकाइ, प्राविधिक एकीकरण र विश्वव्यापीकरण पर्छन्। शिक्षाका नवीनतम चिन्तनहरूलाई मुख्यतया निम्न शीर्षकहरूमा बुझ्न सकिन्छ: ⛶ Full Screen
