योग र ध्यान : प्रतिभा प्रस्फुटन गराउने मुख्य औजार
तिलक प्रसाद सापकोटा विचार योग र ध्यान साधनालाई हरेक व्यक्ति, परिवार, समाजसम्म पुर्याउनुपर्नेमा जोड दिन्छन् ध्यानका विशेषज्ञ हरिप्रसाद पोखरेल। उनी भन्छन्, ‘मान्छे उठ्यो भने भगवान् बन्छ, गिर्यो भने राक्षस र मध्यमस्तरमा रह्यो भने मान्छे मात्रै बन्छ, त्यसैले योग र ध्यानको विकल्प छैन।’ बुद्धले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा ध्यान साधनामै खर्च गरेर भगवान् बने, तर हामी…
