स्थानीय पाठ्यक्रम र स्थानीय पेडागोजी | EduKhabar: नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई समावेश गरिनु पर्छ भन्ने अवधारणा राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ बाट शुरु भयो । यसको कार्यान्वयनको औपचारिकता भने प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ बाट शुरु भयो । एउटा विषयकै रुपमा स्थानीय पाठ्यक्रम वा मातृभाषा पढाउने व्यवस्था गरियो । मातृ…