★ Created by RP Pandey, www.rpp.com.np ★ Created by RP Pandey, www.rpp.com.np ★
🏆 0 0 🎯 0%

स्वागत छ! ज्यामिति सिकौं रमाइलो तरिकाले 🎉

तलबाट पाठ छान्नुहोस् र सुरु गर्नुहोस्

📏

रेखाहरू

Lines — पाठ ९

0% पूरा

📐

कोणहरू

Angles — पाठ १०

0% पूरा

🔷

ज्यामितीय आकारहरू

Geometrical Shapes — पाठ ११

0% पूरा

🏆 फाइनल ज्यामिति च्यालेन्ज

तीनवटै पाठ पूरा गरेपछि यहाँ क्लिक गर्नुहोस्

📏 पाठ ९ : रेखाहरू

बिन्दु र रेखाखण्ड

सिसाकलमको टुप्पो कागजमा राखेर उठाउँदा बनेको थोप्लो (•) बिन्दु हो।

दुई बिन्दु जोड्दा रेखाखण्ड बन्छ।

तेर्सो रेखा

ठाडो रेखा

तिर्छा रेखा

रेखा बनाउने प्रयोगशाला

रेखा पहिचान

रेखाखण्ड नाप्ने अभ्यास

रेखा क्विज

📐 पाठ १० : कोणहरू

कोण भनेको के हो?

दुई रेखाखण्ड एउटै बिन्दुमा मिलेर बनेको आकृतिलाई कोण भनिन्छ।

शीर्षबिन्दु = Vertex, भुजा = Arms, नाम = ∠ABC

B

समकोण (Right Angle) ∟

सेट स्क्वायर वा किताबको कुनामा बन्ने कोण।

कोण घुमाउने प्रयोगशाला

∠ = 45°

साना कोण

समकोण बनाउनुहोस्

हालको कोण: 0°

कोण तुलना

कोण क्विज

🔷 पाठ ११ : ज्यामितीय आकारहरू

त्रिभुज • वर्ग • आयत

त्रिभुज
3 भुजा

वर्ग
4 बराबर भुजा

आयत
सामुनेका भुजा बराबर

आकार गणना

मिलाउने खेल

वर्ग र आयत छुट्याउनुहोस्

आकार क्विज

🏆 फाइनल च्यालेन्ज

रेखा + कोण + आकार

🏆

ज्यामिति च्याम्पियन

GEOMETRY CHAMPION

⭐⭐⭐⭐⭐

________________

Score: 0 | Accuracy: 0%