गणितका चार जादुई शक्ति
The Four Magic Operations • कक्षा ३ • Interactive Learning Lab
जोड
वस्तु जोड्दा संख्या बढ्छ
घटाउ
वस्तु हटाउँदा बाँकी रहने
गुणन
समान समूहहरूको जोड
भाग
समान रूपमा बाँड्ने
पाठ्यपुस्तक पाठ १२ • स्थानमान, Base-10, Number Line, Carry
Concrete → Place-Value Regrouping → Vertical Algorithm • कक्षा ३
Equal Groups • Arrays • Repeated Addition • Tables
Equal Sharing • Equal Grouping • Fact Families
जोड र Carry अभ्यास
वस्तुहरू हटाएर बाँकी पत्ता लगाउनुहोस्। Borrowing अभ्यास सहित।
Addition: ☆☆☆☆☆
Subtraction: ☆☆☆☆☆
Multiplication: ☆☆☆☆☆
Division: ☆☆☆☆☆
हरेक सही जवाफले तारा थपिन्छ। गल्ती गर्दा पनि सिकाइ जारी रहन्छ!
सिकाइ उपलब्धि (Learning Outcomes)
- तीन अङ्कसम्मका सङ्ख्याको हातलागी (borrow) आउने घटाउ गर्न।
- स्थानमान तालिका र Base-10 ब्लक प्रयोग गरी regrouping बुझ्न।
- दैनिक जीवनका समस्यामा घटाउ प्रयोग गर्न।
शैक्षणिक सामग्री
Base-10 ब्लक, स्थानमान तालिका, सङ्ख्या स्ट्रिप, वर्गाकार कोठा भएको पेपर, वस्तुहरू (फल, पेन्सिल आदि)
अपेक्षित प्रतिक्रिया
विद्यार्थीले “किन borrow गर्नुपर्यो?” भनी व्याख्या गर्न सक्ने। ब्लक ट्रेड गरेर देखाउन सक्ने। ठाडो रूपमा सही रूपमा लेख्न सक्ने।
Source Mapping
Textbook pages 109–113 (घटाउ start) • Teacher Guide addition periods adapted for subtraction CRA sequence.