Created By : R.P. Pandey | www.rpp.com.np | ९ सम्मका संख्याहरू | Numbers 1–9 | कक्षा १
तारा: 0
सही: 0
गलत: 0
📊 प्रगति: 0%
स्वागत छ! ९ सम्मका संख्याहरू

कक्षा १ को गणित – संख्या १ देखि ९ सम्म सिकौं, गिनौं, लेखौं र खेलेर सिकौं!

1️⃣2️⃣3️⃣4️⃣5️⃣6️⃣7️⃣8️⃣9️⃣
धेरै र थोरै

चित्रमा भएका सिसाकलम र तिखानैमध्ये कुन धेरै छन् ?

✏️✏️✏️
🔺🔺🔺🔺

एउटा सिसाकलम र एउटा तिखानै जोडा मिलाउँदा एउटा तिखानै बढी भयो । सिसाकलम भन्दा तिखानै धेरै छन् ।

धेरैमा ठिक (✓) लगाउनुहोस् :

🔒🔒
🔒🔒🔒
🪣🪣🪣
🪣🪣🪣🪣

धेरैमा ठिक (✓) लगाउनुहोस् :

📕📕📕
📕📕
🎒🎒🎒
🎒🎒🎒🎒
🧵🧵🧵🧵
🧵🧵🧵🧵🧵🧵
🪁🪁🪁🪁🪁🪁🪁
🪁🪁🪁🪁🪁

धेरैमा ठिक (✓) लगाउनुहोस् (वस्तुहरू गन्ने) :

🪴🪴🪴
🌸🌸🌸🌸
🪁🪁
🧵🧵🧵🧵
🐒🐒🐒🐒
🌽🌽🌽
जोडा मिलाउनुहोस्

बायाँ वस्तुहरूलाई दायाँ डट्सँग जोडा मिलाउनुहोस्।

जोडा मिलाउनुहोस्

बायाँ वस्तुहरूलाई दायाँ डट्सँग जोडा मिलाउनुहोस्।

गीत गाऔँ
1️⃣ एक एक एक बायाँ खुट्टो टेक
2️⃣ दुई दुई दुई आज मेरो बुई
3️⃣ तीन तीन तीन क ख ग चिन
4️⃣ चार चार चार हात खुट्टा सार
5️⃣ पाँच पाँच पाँच हातका औँला पाँच
🧒👧🧒👧🧒
गीत गाऔँ
6️⃣ छ छ छ पाँच र एक छ
7️⃣ सात सात सात हप्तामा बार सात
आइतबार सोमबार मङ्गलबार बुधबार बिहीबार शुक्रबार शनिबार
8️⃣ आठ आठ आठ सात र एक आठ
9️⃣ नौ नौ नौ आठ र एक नौ
☝️
🥭🥭🥭🥭🥭🥭🥭🥭
🐑🐑🐑🐑🐑🐑🐑🐑🐑
एक
One

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🍄
0
Level 1
Level 2
Level 3
दुई
Two

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🐸 🐸
0
Level 1
Level 2
Level 3
तीन
Three

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🐰 🐰 🐰
0
Level 1
Level 2
Level 3
चार
Four

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🐒 🐒 🐒 🐒
0
Level 1
Level 2
Level 3
पाँच
Five

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🎈 🎈 🎈 🎈 🎈
0
Level 1
Level 2
Level 3
जोडा मिलाउनुहोस्

वस्तुहरूलाई सही डट्सँग मिलाउनुहोस्।

गन्नुहोस् र जोडा मिलाउनुहोस्

Six

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🐿️ 🐿️ 🐿️ 🐿️ 🐿️ 🐿️
0
Level 1
Level 2
Level 3
सात
Seven

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🐠 🐠 🐠 🐠 🐠 🐠 🐠
0
Level 1
Level 2
Level 3
आठ
Eight

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🕊️ 🕊️ 🕊️ 🕊️ 🕊️ 🕊️ 🕊️ 🕊️
0
Level 1
Level 2
Level 3
नौ
Nine

वस्तुहरूमा ट्याप गरेर गन्नुहोस्

🦋 🦋 🦋 🦋 🦋 🦋 🦋 🦋 🦋
0
Level 1
Level 2
Level 3
जोडा मिलाउनुहोस्

वस्तुहरूलाई सही डट्सँग मिलाउनुहोस्।

गन्नुहोस् र जोडा मिलाउनुहोस्

क्रमसँग आउने संख्याहरू लेखेर खाली ठाउँ भर्नुहोस्

खाली बाकसमा सही संख्या तान्नुहोस् वा क्लिक गर्नुहोस्।