Created By : R.P. Pandey  |  www.rpp.com.np  |  ९ सम्मका संख्याहरू कक्षा-१  |  Numbers 1–9 Grade-1 Interactive Simulation
0
0
0
📊 0%
🪙 0

९ सम्मका संख्याहरू – कक्षा १

सबै गतिविधिहरू चयन गर्नुहोस्। खेल जस्तो सिक्नुहोस्!

धेरै र थोरै

चित्रमा भएका वस्तुमध्ये कुन धेरै छन्? ठिक (✓) लगाउनुहोस्।
🔒🔒
🔒🔒🔒
🪣🪣🪣
🪣🪣🪣🪣

धेरैमा ठिक लगाउनुहोस्

कुन समूह धेरै छ? ठिक लगाउनुहोस्।
📕📕📕
📕📕
🎒🎒🎒
🎒🎒🎒🎒
🪁🪁🪁🪁🪁
🪁🪁🪁🪁🪁🪁
🏺🏺🏺🏺
🌸🌸🌸🌸🌸

जोडा मिलाउनुहोस्

बायाँका वस्तुहरूलाई दायाँका थोप्लासँग जोडा मिलाउनुहोस्।

जोडा मिलाउनुहोस्

वस्तु गनेर थोप्लासँग मिलाउनुहोस्।

गीत गाऔं (१–५)

गीत गाएर संख्या सिकौं।

गीत गाऔं (६–९)

गीत गाएर संख्या सिकौं।

एक Level 1-3

एक
वस्तुहरू गनेर टच गर्नुहोस्। त्यसपछि लेख्नुहोस्।
🐜

0

दुई

दुई
वस्तुहरू गनेर टच गर्नुहोस्।
🐸🐸

0

तीन

तीन
वस्तुहरू गनेर टच गर्नुहोस्।
🐰🐰🐰

0

चार

चार
वस्तुहरू गनेर टच गर्नुहोस्।
🐵🐵🐵🐵

0

पाँच

पाँच
वस्तुहरू गनेर टच गर्नुहोस्।
🎈🎈🎈🎈🎈

0

वस्तुहरू गनेर टच गर्नुहोस्।
🐿️🐿️🐿️🐿️🐿️🐿️

0

सात

सात
वस्तुहरू गनेर टच गर्नुहोस्।
🐠🐠🐠🐠🐠🐠🐠

0

आठ

आठ
वस्तुहरू गनेर टच गर्नुहोस्।
🐦🐦🐦🐦🐦🐦🐦🐦

0

नौ

नौ
वस्तुहरू गनेर टच गर्नुहोस्।
🦋🦋🦋🦋🦋🦋🦋🦋🦋

0

गन्नुहोस् र जोडा मिलाउनुहोस्

वस्तु गनेर सही संख्यासँग मिलाउनुहोस्।

जोडा मिलाउनुहोस् (६–९)

वस्तु गनेर सही संख्यासँग मिलाउनुहोस्।

क्रमसँग आउने संख्या लेख्नुहोस्

खाली ठाउँमा सही संख्या लेख्नुहोस् वा छान्नुहोस्।
🎉

Very Good!