0.1
.55
÷10
×100

दशमलव (Decimals)

Interactive Mathematics Simulation – Grade 6

तयार पार्ने (Creator) R.P. Pandey

दशमलवको अवधारणा र भिन्न परिवर्तन

कुनै पनि सिंगो वस्तुलाई १०, १०० वा १००० भाग लगाएर त्यसको केही अंश देखाउन दशमलवको प्रयोग गरिन्छ। तलका बाकसहरूमा क्लिक गरेर भिन्नलाई दशमलवमा हेर्नुहोस्:

1/10 दशौँ भाग (Tenth)
1/100 शताङ्श (Hundredth)
1/1000 सहस्राङ्श (Thousandth)
Fraction
1/10
Decimal Value
0.1

स्थानमान तालिका (Place Value Chart): 0.34

एकाइ (Ones)
0
.
दशमलव
दशौँ (Tenths)
3
शताङ्श (Hundredths)
4

अभ्यास १: मिलान गर्नुहोस्

तलका दशमलव मानलाई सहि भिन्नको कोठामा तानेर (Drag) वा क्रमैसँग क्लिक गरेर जोडा मिलाउनुहोस्:

0.34
2.55
3.75