%
Rs
VAT
TAX
%
रू
कर

NEPAL TAX LAB 3.0

कक्षा ९ गणित - व्यावसायिक गणित (कर सम्बन्धी डिजिटल प्रयोगशाला) | Grade 9 Finance Lab

R.P.Pandey

नेपालको राजस्व र विकास यात्रा (Economy Engine & Development Journey)

Cinematic Stage

राज्य विकास प्रगति | State Progress

कोष स्तर: कमजोर (२५%) | Treasury: Low

सरकार कोष (Treasury)

रु. ५,००,०००
कर संकलित रकम | Collected Revenue

“करले देश चलाउँछ”

"Tax Builds Nation"

सरकारी विद्यालय (School)

कोष अभाव | No Funds

पक्की राजमार्ग (Highways)

कोष अभाव | No Funds

सामुदायिक अस्पताल (Hospital)

कोष अभाव | No Funds

प्रशिक्षक आवाज: "हरेक नागरिकले तिरेको करबाट सडक, शिक्षा, स्वास्थ्य र देशको पूर्वाधार निर्माण हुने गर्दछ ।"

अन्तरक्रियात्मक सिमुलेशन | Simulation

तलको "कर संकलन" बटनमा पटकपटक थिच्नुहोस् र कर संकलन बढेसँगै सरकारी कोष र पूर्वाधारको विकास कसरी हुन्छ हेर्नुहोस्।
Tap the button to collect taxes and see how infrastructures emerge in Nepal!

के तपाईंलाई थाहा छ? | Did you know?

नेपालको बजेटको सबैभन्दा ठूलो हिस्सा नागरिक र व्यवसायले तिर्ने प्रत्यक्ष (आयकर) र अप्रत्यक्ष (मूल्य अभिवृद्धि कर - VAT) बाट संकलन हुन्छ।

मू.अ.कर (VAT) दर: १३% (नेपालमा) | 13% in Nepal
सवारी कर Renewal: प्रदेश कानुन बमोजिम | State Law