अनुपात र समानुपात
कक्षा ७
Interactive UI Dashboard for Smart Classrooms
सिकाइ उपलब्धिहरू
Creator
R.P.Pandey
पाठका मुख्य उद्देश्यहरू (Learning Outcomes)
✓
दुईओटा परिमाणहरूबीच तुलना गरी अनुपातको अवधारणा र महत्त्व बुझाउन र सरल रूपमा प्रस्तुत गर्न।
✓
अनुपात र भिन्नको पारस्परिक सम्बन्धलाई बुझ्न र प्रस्ट पार्न।
✓
चारओटा परिमाणहरू समानुपातिक छन् वा छैनन् भनी जाँच्न र व्यवहारिक समस्या समाधान गर्न।
✓
अनुपात र समानुपातसम्बन्धी दैनिक जीवनका समस्याहरू गणितीय विधि प्रयोग गरी सरल ढङ्गले समाधान गर्न।
बुझें, अगाडि बढौं