चित्रहरू अवलोकन गरी छलफल गर्नुहोस्:
परिवारको चित्र
हाम्रो पहिलो पाठशाला: परिवार
विद्यालयको चित्र
ज्ञान र सीपको केन्द्र: विद्यालय
साथीहरूसँग खेल्दै गरेको चित्र
समूह सिकाई: साथीहरुसँग खेल्दै
चिन्तन प्रश्न: तपाईंले आफ्नो परिवार वा साथीहरूबाट सिकेको कुनै दुईवटा महत्वपूर्ण व्यवहारहरू के-के हुन्?